menu

ताजा समाचार

'समकालीन साहित्य र संस्कृति’: हाम्रो समयको सिंहावलोकन

साहित्यिक क्षेत्रमा मूलतः कवि तथा निबन्धकारका रूपमा स्थापित र राजनीतिक क्षेत्रमा नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीको नेताका रूपमा परिचित अनिल शर्माको पछिल्लो कृति समकालीन साहित्य र संस्कृति पाठकसमक्ष आइपुगेको छ । यसको शीर्षकले

गरिबी र उत्पीडनको कथा : 'दाना'

'दाना' मार्क्सवादी साहित्यकार खेम थपलिया लिखित नाटकको नाम हो । यो नाटक श्रीमतीको लास बोकेर बार किलोमिटर हिँड्ने भारत ओडिसाका गरिब तथा उत्पीडित दाना माझीको घटनासन्दर्भमा आधारित छ । भारतमा मात्र नभएर एक हिसाबले विश्वव्यापी

नक्सलबाडी सम्बन्धी २५ ओटा कार्यपत्र प्रस्तुत हुने

(यो वर्ष, मार्क्सवाद-लेनिनवाद-माओवादका आधारभूत सैद्धान्तिक तथा व्यावहारिक मूल्यप्रति प्रतिबद्ध विश्वभरिका क्रान्तिकारीहरूले भारतीय क्रान्तिमा बसन्ते गर्जन नामले परिचित नक्सलबाडी विद्रोहको ५० औँ वार्षिकोत्सव विभिन्न किसिमले मनाइरहेका छन् । यसै क्रममा भारतको क्रान्तिकारी लेखक सङ्घ, 'विरसम'  ले

फौजी कमान्डर ‘प्रभाकर’ ले लेखेको एउटा चिठी

डा. ऋषिराज बरालयुद्धका दिनमा जनार्दन शर्मा ‘प्रभाकर’ सित खासखास कुरामा मेरो त्यति पटरी खाएन । उनी गाउँका बुद्धिजीवीबाट माओवादी जनसेनाको कमान्डर बनेका थिए र म सहरी बु्द्धिजीवीबाट सांस्कृतिक मोर्चाको कमान्डर बनेको थिएँ । उनी जनयुद्धसित

क्रान्तिकारी लेखक सङ्घको देशव्यापी कार्यक्रम

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) नजिक मानिने क्रान्तिकारी लेखक सङ्घ (विप्लव रचयिताल सङ्घ : विरसम) ले आगामी सेप्टेम्बर ९ र १० का दिन भारतका विभिन्न राज्यहरूमा नक्सलबाडी किसान आन्दोलनको ५० औँ वार्षिकोत्सवको सन्दर्भमा ‘भारतीय समाजमा नक्सलबाडी

मैथिली साहित्यमा विचारहीनता बढ्दै गएको छ

रोशन जनकपुरी(नेपाली तथा मैथिली दुवै भाषामा उत्तिकै सशक्त किसिमले कलम चलाउने रोशन जनकपुरी साहित्यिक क्षेत्रमा मूलतः कवि र निबन्धकारका रूपमा परिचित हुनुहुन्छ । पछिल्लो समयमा समालोचनामा  पनि कलम चलाउन थाल्नुभएको जनकपुरी मार्क्सवादप्रति प्रतिबद्ध स्रष्टाका रूपमा

सङ्ग्रामसिंहको मृत्यु

ऋषिराज बरालसंवेदना भन्ने चिज पनि अचम्मको हुँदो रहेछ । पहिलेपहिले सानो घटनाले पनि मन उद्वेलित हुने, पछि त विस्तारै यो पनि मर्दो रहेछ ।  न आँखालाई छुने, न मनलाई । के भएको यस्तो ! मान्छेको

जातिमुक्तिको सङ्ग्राममा सांस्कृतिक आन्दोलनको अपरिहार्यता

टिका 'भाइ'सङ्घीय गणतन्त्र र गोर्खा जातीक सवालभारतको सङ्घीय गणतन्त्रमा जातिहरूको आत्मनिर्णयको अधिकारको भावनालाई कदर गर्दै राज्य निर्माणको संवैधानिक प्रक्रिया तय गरिदिएको छ । एउटा विकसित र बहुसङ्ख्यक जातीयताबाट एउटा अल्पसंख्यक गोष्ठी वा जातीयताको उपनिवेशीकरण तथा

उसलाई थाहा थियो

              पवित्रा लामाजब ऊ हिँडेथ्यो आफ्नो घरबाटआँखाभरि, मुटुभरि, छातिभरि बोकेर सपना बासभूमिकोऊ जान्दथ्यो, यो उसको अन्तिम यात्रा होयो उसको अन्तिम लडाइँ हो ।उसले छोइराख्यो देउता थान उसले खुवायो परेवालाई अन्नका दानाउसले गोडीराख्यो मकैका ससाना बोटढोग्यो

लालीगुराँसजस्तै 'गुराँस'को गोर्खाल्यान्ड विशेषअङ्क

गुराँस भारतीय नेपाली साहित्यका प्रगतिशील साहित्यिक-सांस्कृतिककर्मीहरूद्वारा प्रकाशित अनलाइन साहित्यिक प्रकाशन हो । 'समकालीन राजनीति- अर्थनीति अनि समाजको सन्दर्भमा दार्जीलिङबाट प्रकाशित प्रगतिवादी विचारको नेपाली पत्रिका''  गुराँसको  पछिल्लो अङ्क २३ (जुन-जुलाई २०१७) गोर्खाल्यान्ड अङ्कको रूपमा प्रकाशित  छ

डा.बरालसित मातृका पोखरेलको कुराकानी

१. तपाईंको साहित्यिक जीवनको आरम्भ कसरी भयो ?मान्छेमा देखिने खास प्रवृत्तिहरूको प्रदर्शन बाल्यकालदेखि नै हुने रहेछ । मेरो घरपरिवारको परिवेश, त्यसमा पनि मैले आफूभित्र सामाजिक सचेतनाको बोध गर्न थालेपछि मेरो वरिपरिको वातावरणबारे मैले जे बोध